‘जोखिमयुक्त बस्तीका भूमिहीनलाई सुरक्षित स्थानमा सारेर लालपुर्जा दिने प्रक्रिया अघि बढेको छ’ : रवि लामिछाने

3 weeks ago 113
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी, पहिरो तथा अन्य प्राकृतिक जोखिमयुक्त क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी लालपुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको बताएका छन्...
पुरा समाचार पढ्नुहोस