जोर्डनविरुद्ध अर्जेन्टिनाको २–० को अग्रता

1 week ago 142
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्ध जारी समूह चरणको खेलमा अर्जेन्टिनाले पहिलो हाफमै २–० को अग्रता बनाएको छ । अर्जेन्टिनाका लागि खेलको १९औँ मिनेटमा मिडफिल्डर जियोभानी लो सेल्सोले उत्कृष्ट फ्रिकिक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ...
पुरा समाचार पढ्नुहोस