जोर्डनविरुद्धको खेलमा मेस्सीलाई विश्राम दिइने: रणनीति परिवर्तन गर्न अर्जेन्टिना तयार

1 week ago 288
काठमाडौं। अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्ध हुने समूह चरणको अन्तिम खेलमा कप्तान लियोनेल मेस्सी सुरुआती टोली (स्टार्टिङ इलेभेन) मा नरहने पुष्टि गरेका छन्। अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक ...
पुरा समाचार पढ्नुहोस