काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उनको परिवारलाई एक पटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्न आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले निजी अस्पतालबा...