ज्येष्ठ नागरिकको ज्ञान र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा ईश्वर पोखरेलको जोड

3 weeks ago 84
काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, अनुभव र सीपलाई नयाँ पुस्तासम्म प्रभावकारी रूपमा पुर्‍याउनु अहिलेको प्रमुख चुनौती भएको बताएका छन्। मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘ज्येष्ठ नागरिकको ज्ञान र सीप हस्तान्त...
पुरा समाचार पढ्नुहोस