झापा इनर्जी प्लान्टमा आगलागी हुँदा छ करोड बराबरको क्षति

2 days ago 66

झापा, १८ जेठ । शिवसताक्षी नगरपालिका–४ फुलचोकस्थित ‘झापा इनर्जी प्लान्ट’ मा आगलागी हुँदा करिब रु छ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा...

पुरा समाचार पढ्नुहोस