झापाको काँकरभिट्टामा करिब ४९ ग्राम खैरो हेरोइनसहित एक पक्राउ

3 days ago 49

झापा, १७ जेठ । झापाको काँकरभिट्टाबाट लागुऔषध खैरो हेरोइनसहित काठमाडौंका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं शंखरापुर नगरपालिका–८ का ३२ वर्षीय रोशन कार्की रहेका छन् ।...

पुरा समाचार पढ्नुहोस