झापाको गौरीगञ्जमा चट्याङ लागेर भोजपुरका एक जनाको मृत्यु

1 week ago 46

झापा । झापाको गौरीगञ्ज गाउँपालिकामा आज बिहान चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जका अनुसार मृत्यु हुनेमा भोजपुरको आमचोक गाउँपालिका–९ स्थायी घर भई हाल गौरीगञ्ज–३ सयपत्री टोलमा डेरा गरी बस्ने ३० वर्षी...

पुरा समाचार पढ्नुहोस