झापाबाट बिदा हुँदै डीएसपी खड्का : संकटमा नेतृत्व, सेवामा विश्वासको छाप

3 days ago 125
झापा :  प्रहरी संगठनमा सरुवा नियमित प्रशासनिक प्रक्रिया हो। तर केही अधिकारी यस्ता हुन्छन्, जसको बिदाइ केवल कार्यालय परिवर्तनको औपचारिकता बनेर सीमित रहँदैन। उनीहरूले कार्यक्षेत्रमा छोडेको प्रभाव, नागरिकसँग निर्माण गरेको सम्बन्ध र संकटका बेला देखाएको न...
पुरा समाचार पढ्नुहोस