झापामा भन्सार छली गरी ल्याइएको कपडा बरामद

2 days ago 49
झापा : झापाको भद्रपुर नगरपालिका–५ देवीबस्तीस्थित सीमावर्ती क्षेत्रमा प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएको रेडिमेड कपडा बरामद गरेको छ। सोमबार दिउँसो १ः४० बजे भारतबाट नेपालतर्फ अवैध रूपमा लेडिज उलन रेडिमेड कोट ल्याइँदै गरेको सूचनाका आधारमा वडा...
पुरा समाचार पढ्नुहोस