झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो

2 weeks ago 39
भद्रपुर (झापा) । जिल्लामा पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि र चालकको लापरबाही नै मुख्य कारक रहेको पाइएको छ ।  जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार सडक र सवारी साधनको चुस्तताभन्दा...
पुरा समाचार पढ्नुहोस