झापामा ५६ हजार मूल्य बराबरका अवैध माछा बरामद गरी नष्ट
3 days ago
38
झापा । झापाको कन्काई नगरपालिका–५ चप्रामारी क्षेत्रमा प्रहरीले ५६ हजार रुपैयाँ बराबरका अवैध माछा बरामद गरी नष्ट गरेको छ ।
आज बिहान करिब १०ः३० बजे इलाका प्रहरी कार्यालय सुरुङगाबाट प्रहरी नायब निरीक्षक रवि राईको कमाण्डमा खटिएको