टंकी सबस्टेशनका सबै फिडर बन्द, ३३ केभी प्रसारण लाइनमा समस्याले बिजुली गयो

3 days ago 88

विराटनगर । दुहबी ग्रिडदेखि टंकी सबस्टेशनसम्म आएको ३३ केभी प्रसारण लाइनमा प्राविधिक समस्या (फल्ट) देखिएपछि टंकी सबस्टेशनबाट सञ्चालित सम्पूर्ण विद्युत् लाइनहरू बन्द भएका छन्। विराटनगर र बुढीगंगा गाउँपालिकाका धेरै भागमा बिहान साढे ४ बजेदेखि बिजुली छै...

पुरा समाचार पढ्नुहोस