टाइम्स र इन्जिनिएरिङ नखिपोट खुला बास्केटबलको क्वाटरफाइनलमा

3 weeks ago 51

२६ जेठ, काठमाडौं । टाइम्स र इन्जिनिएरिङ पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा टाइम्सले एलाइटलाई ७९–५१ ले पराजित ग¥यो । टाइम्सका कुश...

पुरा समाचार पढ्नुहोस