काठमाडौं। कटनको सेतो सर्टमा जुटको टालो टाँसिएको छ। सियो धागोले सिलाएको उक्त टालो खैरो रङको छ। टालेको सर्ट लगाएर विश्वप्रसिद्ध फेशन डिजाइनर प्रवल गुरुङ आफ्नो पुस्तक ‘वक लाइक अ गल्स’ को हस्ताक्षर कार्यक्रममा उपस्थित भए। पुस्तकको चर्चा जति थियो, उत्तिकै...