काठमाडाैं। काठमाडौंको गौशाला क्षेत्रमा कार र ट्याक्सीमार्फत युवती सप्लाइ गरेर अवैध रूपमा यौनधन्दा चलाउने एक संगठित गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी वृत्त गौशालाको विशेष टोलीले चलाएको अपरेसनका क्रममा यौन व्यवसाय सञ्चालन गर्ने चार पुरुष र ...