टिकटकले ल्यायो ‘एजेन्टिक हब’, एआई मोडलहरू जोडिने नयाँ प्लेटफर्म

4 days ago 74

टिकटकले विज्ञापनदाताहरूका लागि एआईमा आधारित नयाँ सेवा 'एजेन्टिक हब' सार्वजनिक गरेको छ। यो नयाँ हबले मार्केटर्स वा विज्ञापनदाताहरूलाई टिकटकमा गरिने बजार व्यवस्थापन र प्रचारप्रसारको प्रक्रियामा अझ उन्नत स्तरका एआई फिचरहरू प्रयोग गर्ने सुविधा दिनेछ। ...

पुरा समाचार पढ्नुहोस