टीभीएस जुपिटर स्कुटर किन्दा ९ महिनासम्म पेट्रोल फ्रि, सहज फाइनान्स र ईएमआई सुविधा

4 days ago 44
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालका लागि टीभीएसको ‘अल न्यु टीभीएस जुपिटर बीएस६’ स्कुटरमा नयाँ ग्राहक केन्द्रित योजना सार्वजनिक गरेको छ ।दैनिक यात्रामा बढ्दो पेट्रोल खर्चलाई मध्यनजर गर्दै कम्पनीले ‘पेट्रोल टेन्सन ?...
पुरा समाचार पढ्नुहोस