काठमाडौं । टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर किन्दा दुई वर्षसम्म रोड ट्याक्स तिर्नु नपर्ने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले हालै यो स्किम सार्वजनिक गरेको हो ।कम्पनीले ‘टीभीएसको साथ, दुई वर्षको लागि नो रोड ट्याक्स’ ना...