काठमाडौं। काठमाडौं महानगरपालिकाले ऐतिहासिक तथा खुला क्षेत्र टुँडिखेललाई व्यवस्थित ‘घाँसे मैदान’ का रूपमा रूपान्तरण गर्ने कार्यको औपचारिक शुभारम्भ गरेको छ। महानगरपालिकाको सार्वजनिक निर्माण विभागले टुँडिखेलको वातावरणीय र प्राकृतिक सुन्दरता बढाउने उद्दे...