काठमाडौं। नेपाली डायस्पोराद्वारा प्रवर्द्धित ग्लोबल थिंक ट्यांक ‘नेपाल पोलिसी इन्स्टिच्युट’ (एनपीआई) ले नेपालमा हाल चलिरहेको गैरआवासीय नेपाली ऐन, २०६४ संशोधनसम्बन्धी बहसको सन्दर्भमा एक विशेष नीति संवादको आयोजना गरेको छ। भर्चुअल रूपमा चार घण्टासम्म सञ...