टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, मेटाका अल्बर्ट टियोङ विशेष वक्ता

4 weeks ago 78
काठमाडौं । Ramesh Corp. Entity अन्तर्गतको टेलि डिजिटलले डिजिटल संवाद तथा व्यवसायिक सञ्चार सम्बन्धी विशेष कार्यक्रम ‘द कनभरफरेन्स’ आयोजना गरेको छ । व्यवसाय, दूरसञ्चार तथा डिजिटल सञ्चार क्षेत्रका सरोकारवालाबीच गहन छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना...
पुरा समाचार पढ्नुहोस