टोखाको गार्मेन्टमा आगलागी हुदाँ ८ करोड रुपैयाँ बराबरको क्षति
3 weeks ago
56
काठमाडौं । काठमाडौँ महानगरपालिका–०५ बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज (गार्मेन्ट) मा विद्युत सर्ट भएर आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
बुधबार बिहान करिब २ः५२ बजे सुरु भएको आगो ११ वटा दमकल, एक