ट्युनिसियाविरुद्ध जापानको शानदार जित

2 weeks ago 45
काठमाडौं । फिफा विश्वकपको १०००औं खेलमा जापानले ट्युनिसियामाथि ४-० को शानदार जित हात पारेको छ । समूह एफमा पहिलो जतिपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अंक भएको छ । मेक्सिकोको मोन्टे...
पुरा समाचार पढ्नुहोस