ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

1 hour ago 38
चितवन : भरतपुर महानगरपालिका–१५ अतिथि पार्टी प्यालेस नजिक गएराति स्कुटर ट्रकसँग ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना.५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ जाँदै गरेको बा.प्र ०६००४ प ७२४८ नम्बरको
पुरा समाचार पढ्नुहोस