रास्वपालाई थप समावेशी बनाउन के छ महाधिवेशनमा तयारी ?

1 hour ago 52

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय महाधिवेशनअघि विधान संशोधनमार्फत पार्टी संरचनालाई समावेशी बनाउने तयारी गरिएको हो । विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार संशोधित व्यवस्थाअनुसार अब...

पुरा समाचार पढ्नुहोस