पूर्वमन्त्री एवं कांग्रेसका पुराना नेता राजेन्द्र खरेलको ८० वर्षमा निधन

1 hour ago 54
काठमाडौँ : नेपाली कांग्रेसका पुराना तथा सादगी नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि दम रोगबाट पीडित थिए। काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा गएराति खरेलको निधन भएको उनका
पुरा समाचार पढ्नुहोस