चितवन। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षा व्यवस्थालाई अत्यन्तै चुस्त र कडा बनाइएको छ। महाधिवेशन स्थल र आसपासको क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षाक...