ट्रम्पको घोषणाले विश्व बजारमा हलचल: तेलको मूल्यमा भारी गिरावट, सेयर बजारमा ऐतिहासिक उत्साह

3 weeks ago 62
वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण र बमबारीको योजना अन्तिम समयमा आएर रद्द गरेको नाटकीय घोषणा गरेसँगै विश्वव्यापी वित्तीय र ऊर्जा बजारमा निकै ठूलो तरंग पैदा भएको छ। इरानसँगको तनाब उत्कर्षमा पुगेकै बेल...
पुरा समाचार पढ्नुहोस