ट्राफिक कारबाही: २४ घण्टामा चार लाख ९१ हजार राजस्व संकलन

1 week ago 85
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २५६ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. चार लाख ९१ हजार ५०० राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १५१, नियम विपरीत ...
पुरा समाचार पढ्नुहोस