ट्राफिक कारबाहीमा एकै दिन २१ लाख ४० हजार राजस्व संकलन

4 days ago 133
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १५७ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. २१ लाख ४० हजार ५४६ राजस्व दाखिला भएको छ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८२, नियम विपरीत ‘...
पुरा समाचार पढ्नुहोस