ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ११ हजार राजस्व संकलन

2 weeks ago 55
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. २२ लाख ११ हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८३, नियम विपरीत ‘रा...
पुरा समाचार पढ्नुहोस