ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१   हजार राजस्व सङ्कलन

3 weeks ago 108
काठमाडौँ।  बितेका २४ घण्टामा दुई हजार २२३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ८१ हजार  राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९४, नियमविपरीत ‘राइड से...
पुरा समाचार पढ्नुहोस