ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व संकलन

2 weeks ago 95
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५३५ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ७७ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १०१, नियमविपरीत ‘राइड स...
पुरा समाचार पढ्नुहोस