ट्राफिक नियम उल्लङ्घन गरेपछि हर्क साम्पाङ कारबाहीमा

3 weeks ago 74

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले सवारी चलाउँदा अपनाउनुपर्ने न्यूनतम सतर्कता समेत नअपनाई लापरबाहीपूर्ण ढंगले मोटरसाइ...

पुरा समाचार पढ्नुहोस