ट्राफिक नियम उल्लङ्घन गर्ने व्यक्तिबाट २६ करोड भन्दाबढी राजस्व सङ्कलन

3 weeks ago 103

काठमाडौँ, वैशाख २७-
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकमाथि कारबाही गरी रु २६ करोड १९ लाख ३१ हजार १७७ राजस्व सङ्कलन गरेको छ ।

उपत्...

पुरा समाचार पढ्नुहोस