ट्राफिक प्रहरीको सक्रियता: एकै दिन २१ सय चालक कारबाहीमा, २१ लाख राजस्व संकलन

1 week ago 278
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकहरूमाथि ट्राफिक प्रहरीले निगरानी र कारबाही तीव्र पारेको छ। बितेका २४ घण्टाको अवधिमा मात्रै उपत्यकाका विभिन्न स्थानमा सवारी नियम उल्लंघन गर्ने दुई हजार १०२ जना सवारीचालक कारबाहीमा परेका ...
पुरा समाचार पढ्नुहोस