काठमाडौं । नेपालको अनलाइन ट्राभल मार्केटप्लेस ‘ट्रिप टर्बो’ले विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म ‘अगोडा’सँग रणनीतिक साझेदारी गरेको छ ।यस साझेदारीसँगै अब नेपाली यात्रुहरूले विश्वभरका अन्तर्राष्ट्रिय होटलहरू सिधै नेपाली मुद्रामै सहज रूपमा बुकिङ गर्न स...