ट्रेड युनियन खारेजविरुद्धको रिटमा जेठ २९ गते पुनः सुनुवाइ हुने
3 weeks ago
60
काठमाडौँ : ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथिको सुनुवाइ जेठ २९ गते पुनः हुने भएको छ।
प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू डा. नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान