ठगीको अभियोगमा एक जना पक्राउ

2 days ago 69

काठमाडौँ, असार १९ –
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भारतीय नागरिक सञ्जयकुमार पक्राउ परेका छन् ।

अभियुक्त एक जना बेरोजगारबाट रु नौ लाख ८० हजार ...

पुरा समाचार पढ्नुहोस