काठमाडौँ । काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलबाट यौन क्रियाकलापसँग सम्बन्धित अवैध गतिविधिमा संलग्न भएको आशंकामा पाँच जना विदेशी महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ परेकामध्ये चार जना युगाण्डा र एक जना केन्या मूलका नागर...