काठमाडौं। राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलापमा संलग्न भएको र ड्युटीमा रहेका प्रहरीमाथि नै दुर्व्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिला पक्राउ परेका छन्। प्रहरी वृत्त लैनचौरबाट खटिएको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर सार्वजनि...