ठमेलस्थित होटेलबाट अनलाइन ठगीको आशंकामा १५ बांङ्लादेशी नागरिक पक्राउ

2 days ago 633
काठमाडौँ। काठमाडौँको ठमेल क्षेत्रमा होटलमा बसोबास गर्दै सामाजिक सञ्जालमार्फत नक्कली परिचय प्रयोग गरी अनलाइन गतिविधि सञ्चालन गरेको आशंकामा १५ जना बांङ्लादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनीहरू पर्यटक प्रयोजनका लागि प्राप्त ...
पुरा समाचार पढ्नुहोस