काठमाडौं । लोराडो, संयुक्त राज्य अमेरिका निवासी साहित्यकार डा. चन्द्र गिरीको बहुप्रतीक्षित उपन्यास ‘डङ्की : सपनाको कालबाटो’को आवरण (कभर) सार्वजनिक गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा अमेरिकाको कोलोराडोमा भइरहेको नवौँ नेप...