अमरगढी (डडेल्धुरा)। डडेल्धुराको परशुराम नगरपालिका-५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना व्यक्ति बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दिएको जानकारीअनुसार परशुराम नगरपालिकाको परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी...