डब्लुएचओ प्रमुखको कंगो भ्रमण: ‘प्रतिबन्धले इबोला नियन्त्रण कठिन’

4 days ago 54
बुनिया। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले डेमोक्रेटिक रिपब्लिक अफ कंगो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई लिएर केही देशहरूले लगाएको यात्रा प्रतिबन्ध तथा सीमा बन्दीमा पुनर्विचार गर्न आग्रह गरेका छन्। कंगोको ...
पुरा समाचार पढ्नुहोस