काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। अमेरिकी डलर कमजोर हुनुका साथै कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण लगानीकर्ताहरू सुरक्षित सम्पत्तिका रूपमा सुनतर्फ आकर्षित हुँदा बहुमूल्य धातुको माग र मूल्य दु...