डलर, युरो र पाउण्डसँगै अधिकांश विदेशी मुद्राको भाउमा गिरावट, यस्तो छ आजको विनिमय दर

5 days ago 57

काठमाडौं। विदेशी मुद्रा अधिकांशको भाउ अघिल्लो दिनका तुलनामा शनिबार घटेको छ। अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ घटेका छन्। विश्व बजारमा सुनको भाउ भने बलियो भएको छ।

सुन एक दिनमै ३७.८६ डलर बढेर प्रति औंस ४५३९.७६ डलर भएको छ। यसैगरी शुक्रबारक...

पुरा समाचार पढ्नुहोस