डिजिटल टुल्स प्रयोगबारे सीप सिकेपछि साना उद्यमी भन्छन् : उत्साहित छौं

2 weeks ago 36
काठमाडौं : डिजिटल प्रविधिको तीव्र विकाससँगै अहिले व्यवसाय सञ्चालन र प्रवद्र्धनमा ठूलो परिवर्तन आएको छ । डिजिटल मार्केटिङ अन्तर्गत सामाजिक सञ्जाल, एआई टुल्स र अनलाइन प्लेटफर्महरू व्यवसाय विस्तारका महत्वपूर्ण माध्यम बनिरहेका बेला नेपालका साना तथा मध्यम...
पुरा समाचार पढ्नुहोस