उदयपुर । सामुदायिक रेडियो उदयपुरको १८औँ वार्षिकोत्सव तथा राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा उदयपुरमा किशोरी तथा महिलामाथि हुने अनलाइन हिंसा न्यूनीकरणका लागि डिजिटल सुरक्षा अभियान शुभारम्भ गरिएको छ।
महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको आयोजना त...